Slide 0

समितिको बुटवल १३ कालिकानगरमा रहेको प्रधान कार्यालय भवन

Slide 1

शान्तीका अग्रदुत भगवान गौतम बुद्ध, लुम्बिनी

Slide 2

भगवान गौतम बुद्धको जन्मस्थल, लुम्बिनी

Example Frame

पृष्ठभूमि (Background)

    पश्चिमाञ्चल ट्रक ब्यवसायी समितिको नाम बाट बि.सं. २०३६ सालमा जन्म भएको यस पश्चिमाञ्चल यातायात ब्यवसायी समितिले बिभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आईपुगेको छ । तत्कालीन अवस्थामा केही सचेत ब्यवसायीहरुको सानो समुहले संस्था खोली ब्यवसायीहरुको पक्षमा काम गर्ने जमर्को गरे पनि त्यसबेलाको मुलुकको राजनैतिक अवस्थाले गर्दा यसको समुचित प्रगती भएको पाईदैन । सामान्य रुपमा भेला हुने र आपसी छलफल बाहेक अन्य सकारात्मक कार्यहरु त्यस बेला हुन सकेनन् अपितु अग्रज ब्यवसायीहरुद्धारा यातायात ब्यवसायलाई ब्यवस्थित एवं मर्यादीत गर्दै ब्यवसायीहरुको हक अधिकारलाई सुनिश्चीत गर्न यस समितिको स्थापना भएको हो ।    

Read More

भाडा तथा निजी नम्बरका साधनहरुको बारेमा हाम्रो अवधारणा

सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ तथा सवारी तथा यातायात ब्यवस्था नियमावली २०५४ समेतका प्रावधानहरु एक आपसमा बाझी गलत ब्याख्या गरीदैं आएको परिप्रेक्षमा सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को प्रारम्भ मै यातायातको परिभाषा गरीएको छ जसमा परिच्छेद १ को परिभाषाको (ञ) मा निजी सवारीको प्रकरण उल्लेख गरीएको छ । त्यसै गरी परिच्छेद २ दफा ८ मा निजी सवारी यातायात सेवाका लागी प्रयोग गर्न पाईने छैन

Read More