About Us »
 

पृष्ठभूमि (Background)

    पश्चिमाञ्चल ट्रक ब्यवसायी समितिको नाम बाट बि.सं. २०३६ सालमा जन्म भएको यस पश्चिमाञ्चल यातायात ब्यवसायी समितिले बिभिन्न आरोह अवरोह पार गर्दै आजको अवस्थामा आईपुगेको छ । तत्कालीन अवस्थामा केही सचेत ब्यवसायीहरुको सानो समुहले संस्था खोली ब्यवसायीहरुको पक्षमा काम गर्ने जमर्को गरे पनि त्यसबेलाको मुलुकको राजनैतिक अवस्थाले गर्दा यसको समुचित प्रगती भएको पाईदैन । सामान्य रुपमा भेला हुने र आपसी छलफल बाहेक अन्य सकारात्मक कार्यहरु त्यस बेला हुन सकेनन् अपितु अग्रज ब्यवसायीहरुद्धारा यातायात ब्यवसायलाई ब्यवस्थित एवं मर्यादीत गर्दै ब्यवसायीहरुको हक अधिकारलाई सुनिश्चीत गर्न यस समितिको स्थापना भएको हो ।
 

 

विस्तृत विवरणको लागी यहाँ क्लिक गर्नु होस ।

Related Posts
» भाडा तथा निजी नम्बरका साधनहरुको बारेमा हाम्रो अवधारणा